जलपाईगुडी : धुपगुरी शहरको बीडीओ रोडमा रहेको एक बिल्डरको पसलमा टिनको छाना तोडेर भित्र पसेर लुटपाट भएको छ। यो दृश्य सीसीटीभी फुटेजमा कैद भएको छ। यो डरलाग्दो चोरी बिहीबार मध्यरातमा भएको हो। शुक्रवार को जब मालिक ने दुकान खोली तो उसकी आंखें फटी की फटी रह गई।
दुकान के अंदर सामान अस्त-व्यस्त अवस्था में था , कैश बॉक्स खुला है और ऊपर टिन की छत खुली हुई है। कैश बॉक्स में रखी नकदी गायब गई थी। सके बाद इसकी सूचना धुपगुड़ी थाने को दी गई। सूचना खबर पाएलगत्तै धुपगुरी प्रहरी चौकीबाट प्रहरी घटनास्थल पुगेको थियो।
प्रहरीले पसलको सीसीटीभी फुटेज जाँच गरेको थियो । सीसीटीभीमा मास्क लगाएका व्यक्ति पसलमा पसेर लुटपाट गरिरहेको देखिन्छ। नगद बाकसबाट करिब १५ देखि २० हजार रुपैयाँ चोरी भएको पसल मालिकको दाबी छ। प्रहरीले सीसीटीभी फुटेज लिएको छ।