न्याय र समताका लागि बृहत् नागरिक आन्दोलनले शुक्रबार सिंहदरबार महिला मार्च निकालेको छ । महिला हिंसा र दण्डहीनताका अन्त्यको माग गर्दै बसन्तपुरमा भेला भई न्युरोड–रत्नपार्क–भद्रकाली हुँदै सिंहदरबारको अगाडिको सडकसम्म महिला मार्च निकालिएको हो । मार्चपछि भद्रकालीमा हुने सभालाई विभिन्न वक्ताले सम्बोधन गर्ने, विभिन्न स्रष्टाले कविता वाचन गर्ने तथा शिल्पी थिएटरले नाटक मञ्चन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
Related Posts
बेलायतको जनगणनामार्फत पहिचान खोज्दै नेपाली
- Editor
- March 18, 2021
- 0
बेलायतका नेपाली यतिखेर आफ्नो पहिचान स्थापित गर्न सामूहिक रूपमा जुटेका छन् । यूकेका ४ राज्यमध्ये इंग्ल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डमा मार्च २१ मा हुने राष्ट्रिय जनगणनामार्फत् […]
तल्लो सदनद्वारा पारित, दुई पटक महाभियोग लाग्ने ट्रम्प पहिलो राष्ट्रपति
- Editor
- January 14, 2021
- 0
राष्ट्रपति डोनल्ड ट्रम्प अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति बनेका छन्।उनीविरुद्ध महाभियोग लगाउने प्रस्ताव केहीबेर अघि त्यहाँको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित […]
पश्चिम बंगाल सरकारले माध्यमिक र उच्च माध्यमिक परीक्षा आयोजित गर्ने कि नगर्ने भनेर एक विशेषज्ञ समिति गठन गरेको छ
- Editor
- June 6, 2021
- 0
पश्चिम बंगाल सरकारले माध्यमिक र उच्च माध्यमिक कक्षाको लागि राज्य बोर्ड परीक्षा आयोजित गर्ने कि नगर्ने भनेर सिफारिस गर्न एक विशेषज्ञ समिति गठन गरेको छ। […]