पीसीआई डीएसएस 4.0 प्रमाणन प्राप्त गर्ने पहिलो भारतीय दूरसञ्चार सञ्चालक बन्यो वी

पीसीआई डीएसएस 4.0 प्रमाणन प्राप्त गर्ने पहिलो भारतीय दूरसञ्चार सञ्चालक कम्पनी वीले उद्योगमा एक नयाँ मानक स्थापित गरेको छ। पीसीआई एसएससी प्रमाणन उपभोक्ता भुक्तान जानकारीको सुरक्षाको निम्ति कठोर सुरक्षा प्रोटोकल प्रस्तुत गरेको छ।

वीका सीटीओ जगबीर सिंहले उच्चतम सुरक्षा मानकहरूलाई यथावत राख्नको निम्ति वीको प्रतिबद्धतामाथि जोर दिएका छन्।

सिलगड़ीमा आधारित यो प्रमाणन उपभोक्ताहरूको विश्वासलाई बढ़ाउँछ अनि वीको डाटा सुरक्षामा एक विश्वसनीय नेताको रूपमा स्थापित गरेको छ। आरबीआईका दिशा निर्देशकहरू अनुसार, ब्याङ्किङ अनि वित्तीय संस्थानहरूको निम्ति अनुपालन अनिवार्य छ।