एमवेद्वारा भारतभरिमा शोध एवं विकास प्रयोगशालाहरूमा 4 मिलियन डलर निवेश गर्ने घोषणा

एमवे इण्डियाले भारतभरिमा चार शोध एवं विकास प्रयोगशालाहरूमा 4 मिलियन डलर निवेश गरेको छ। यसको उद्देश्य वैज्ञानिक क्षमताहरूलाई बढ़ाउनु अनि स्वास्थ्य एवं कल्याण मानकहरूलाई पुनः परिभाषित गर्नु रहेको छ।

प्रबन्ध निदेशक रजनीश चोपड़ाले भारतमा परिवर्तनकारी पोषण समाधानहरूको आवश्यकतामाथि जोर दिएका छन्। गुरुग्राम, चेन्नई, बेंगलुरु अनि डिण्डीगुलमा स्थित यी प्रयोगशालाहरू 24,700 वर्ग फीटमा फैलिएको छ अनि उच्च गुणवत्ता रहेको, अभिनव स्वास्थ्य एवं कल्याण उत्पादनहरूको विकास गर्नेछ।

सिलगड़ीमा स्थापनाले स्थानीय वितरण सञ्जाललाई बढ़ावा दिने र आहार पूरक र सौन्दर्य हेरचाहमा ध्यान केन्द्रित गर्दै क्षेत्रीय आर्थिक वृद्धिलाई समर्थन गर्ने अपेक्षा गरिएको छ।