वी द्वारा प्रिपेड उपभोक्ताहरूको निम्ति अतिरिक्त डेटा अनि ओटीटी फाइदाहरूको साथ स्वाधीनता दिवस अफरको घोषणा

भारतको अग्रणी दूरसञ्चार सञ्चालक कम्पनी वीले स्वाधीनता दिवसमा प्रिपेड उपभोक्ताहरूको निम्ति सीमित अवधिको अफरको घोषणा गरेको छ। यी अफरहरूमा दैनिक सीमाभन्दा अधिक ३० जीबीदेखि ५० जीबीसम्म निःशुल्क हाई-स्पीड डेटा, डिज्नी + हटस्टार जस्ता ओटीटी मञ्चहरूको एक वर्षको सदस्यता अनि रिचार्ज प्याकको लागतमा छूट सामेल रहेको छ।

वी एपमार्फत रिचार्च गर्ने उपभोक्ताहरूले ३० भन्दा अधिक ब्राण्ड भाउचरमा छूटको आनन्द लिन सक्नेछन्, जसमा जोमेटो फूड अर्डर, पीवीआर मुवी टिकट अनि पेण्टालून्स शपिङमा छूट सामेल रहेको छ। यो अफर १३ देखि २८ अगस्त २०२४- सम्म वैध रहेको छ।