उत्तर बङ्गालमा लगातारको वर्षाका कारण सबै नदीको पानीको सतहमा उल्लेख्य वृद्धि भएको छ । नदीमा पानीको बहाव बढेसँगै समस्या पनि बढ्दै गएको छ । मदारीहाट ब्लकको जमतला नजिक बांगरी खोलाको पानीको बहाव यति बढेको छ कि खोलाको पानी सडकमा बगेको छ ।जसका कारण सञ्चार पुर्ण रुपमा बन्द भएको छ । यातायात बन्द हुँदा मदारीहाट, तोतोपाडा, बल्लालगुण्डी, हन्तापारा लगायतका क्षेत्रहरु अवरुद्ध भएका छन् । खोलाको पानी सडकमा बगेपछि सवारी आवागमन ठप्प भएको छ । सर्वसाधारणले यातायात र सुविधाको चर्को बोझ खेप्नु परेको छ । वर्षा यसरी नै भइरह्यो भने पूरै क्षेत्रमा बाढी आउन सक्ने डर छ ।
Related Posts
‘हरेक घरमा नेताजी’ भन्ने नारालाई अगाडि राख्दै अखिल भारतीय फर्वार्ड ब्लकले विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ
- Priyanka Bhowmick
- September 1, 2023
- 0
अखिल भारतीय फर्वार्ड ब्लकले “हरेक घरमा नेताजी” भन्ने नारालाई अगाडि बढाउँदै संगठनलाई मजबुत बनाउने काम सुरु गर्न लागेको छ। यस दिन संगठनका महासचिव अक्षय ठाकुरले […]
गर्मी बढेसँगै दहीको माग पनि बढेको छ
- Piyali Poddar
- April 29, 2024
- 0
पुरै उत्तर बङ्गालसँगै जलपागुरीमा पनि गर्मी बढेको छ । गर्मीबाट बच्न मानिसहरु रुखमुनि शरण लिन्छन् । केही दिनदेखिको चर्को गर्मीका कारण जिल्लाका जनताको अवस्था दयनीय […]
माथाभांगा १ ब्लकको ५/५३ गेन्दुगुरी बुथमा तृणमूल पोलिंग एजेन्टलाई कुटपिट गरेको आरोप
- Piyali Poddar
- April 19, 2024
- 0
लोकसभा चुनावको पहिलो चरणमा पश्चिम बंगालमा ४२ मध्ये तीन सिटका लागि शुक्रबार बिहान ७ बजे मतदान सुरु हुने बित्तिकै सत्तारुढ तृणमूल कांग्रेस र भारतीय जनता […]