हिल्स तृणमूल कंग्रेस अध्यक्ष एलबी राईले अाजदेखि जनसम्पर्क अभियान शुरू गरे

हिल्स तृणमूल कंग्रेस अध्यक्ष एलबी राईले अाजदेखि जनसम्पर्क अभियान शुरू गरे।मिरिककाे घैयाबारीबाट जनसम्पर्क अभियान शुरू गरेकाे तृणमूल कंग्रेस मिडिया प्रभारी सन्दीप प्रधानले बताए।भ्रमणकाे अवधिमा तृणमूल कंग्रेस मिरिक महकुमा अध्यक्ष अनिल छेत्री,खरसाङ खण्ड अध्यक्ष समृत छेत्री,सागर प्रधान ,साङ्गे तामाङ अादि पनि उपस्थित रहेकाे प्रधानले जानकारी गराँउदै भ्रमणकाे अवधिमा हिल्स तृणमूल कंग्रेस अध्यक्ष एलबी राईले स्थानीय मानिसहरूकाे अभाव र समस्या बुझ्ने कार्य गरेकाे बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *