नाइका ले गान्तोकमा ‘ब्यूटी बार’ कार्यक्रम आयोजित गर्यो

भारतको अग्रणी सौन्दर्य र जीवनशैली गन्तव्य ‘नाइका’ ले आफ्नो अत्यधिक सफल सिग्नेचर इभेन्ट ‘नाइका ब्यूटी बार’ लाई सुन्दर शहर गान्तोकमा आयोजित गर्यो। इमर्सिभ र पर्सनलाइज्ड ब्यूटी अनुभव प्रदान गर्दै यो कार्यक्रम मार्च १५, शुक्रबारका दिन वज्रा वर्ल्डमा आयोजना गरिएको थियो । ब्युटी बारको पछिल्लो संस्करणमा मेबेललाइन, एटुडे, के ब्यूटी, नाइका कस्मेटिक्स, इन्निसफ्री, मिलानी जस्ता विश्वव्यापी र स्वदेशी ब्यूटी ब्रान्डहरु प्रदर्शन गरिएको थियो। प्रख्यात मेकअप आर्टिस्ट मनालिशाले सञ्चालन गरेको मास्टरक्लासमा १०० भन्दा बढी सौन्दर्यप्रेमीले भाग लिने अवसर पाएका थिए।

गान्तोककी मेकअप आर्टिस्ट मनालिशाले डे–टु–नाइट लुकका लागि उच्च गुणस्तरका उत्पादनहरू प्रयोग गरेर आश्चर्यजनक ग्ल्याम लुक बनाएकी थिइन्। उनले मोडेलको स्किन लाई इनिसफ्री हाइलुरोनिक एसिड ग्रीन टी सीड सीरम र प्रेप मी अप प्राइमरको साथ एक ग्लोइंग बेस को लागि तयार गरेर सुरु गरिन्। मन्लिशाले ‘के ब्यूटी’ क्रिम, ब्लश र ‘के ब्यूटी’ इलुमिनेटिंग हाइलाइटरले,स्किन मा एक उज्ज्वल फिनिश प्राप्त गरिन।

उनले मोडेलका आँखा मा ‘इटुडे हाउस ब्लिङ ब्लिङ’ आइश्याडो स्टिक र मेबेलिन कलर रिभल आइश्याडो प्यालेट र नाइका म्याट लक्स लिपस्टिकको साथ डेप लिप्स बनाएको थयो। उनले मोडेलको लुक इनिसफ्रीडेवी टिन्ट लिप बामको साथ यह मेकअप समाप्त गरिन्। यस बहुप्रिय उपभोक्ता केन्द्रित सम्पत्तिको बारेमा बोल्दै नाइकाका प्रवक्ताले भने, “गान्तोकको अपार समर्थन हाम्रो लागि ठूलो आनन्द र प्रेरणाको स्रोत भएको छ। हामी हाम्रो यात्रा जारी राख्नेछौ, हामी यी इमर्सिभ अनुभवहरू वर्षभरि विभिन्न शहरहरूमा ल्याउन उत्साहित छौं।

By Business Bureau