राष्ट्रपतिका रूपमा जो बाइडनले पदभार ग्रहण गर्नुअघि हिंसात्मक प्रदर्शन हुन सक्ने आशङ्कामा अमेरिकाका सबै राज्यमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ।बाइडनले बुधवार पदभार ग्रहण गर्दै छन्।संसद्मा भिड पसेको दिन जस्तै हिंसात्मक प्रदर्शन नहोस् भनेर राजधानी वासिङ्टन डीसीमा न्याश्नल गार्ड्स परिचालन गरिएको छ।सबै ५० राज्यमा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकले प्रदर्शन गर्न सक्ने सङ्घीय जाँच ब्यूरो एफबीआईले चेतावनी दिएको छ।
Related Posts
भारत-पाकिस्तान विभाजनः ‘प्रविधिलाई धन्यवाद, मैले आफ्नो गाउँ ७३ वर्षपछि फेरि देख्न पाएँ’
- Editor
- September 3, 2021
- 0
सन् १९४७ मा भारत र पाकिस्तान विभाजित हुँदा झन्डै डेढ करोड मानिसहरू विस्थापित भए भने कम्तीमा एक लाख जनाको मृत्यु भयो। कैयौँ परिवार आफ्नो ज्यान […]
विश्व बैंकले भारतलाई ५० करोड अमेरिकी डलर दिने
- Editor
- June 8, 2021
- 0
विश्व बैंकले भारतलाई ५० करोड अमेरिकी डलर दिने भएको छ। बैंकको कार्यकारी समितिले कोरोना संक्रमणका कारण समस्यामा परेका साना तथा मझौला उद्योग सञ्चालकहरूको सहयोगार्थ सो […]
फ्लिपकार्टले 2000 भन्दा बढी फेसन स्टोरहरू थप्यो
- Editor
- November 21, 2020
- 0
फ्लिपकार्टले फ्लिपकार्टको प्लेटफार्ममा 2,000 फेसन स्टोरहरूमा उनीहरूको उत्पादनको विस्तृत दायरा ल्याउन मद्दतको लागि यस उत्सवको मौसममा 100 भन्दा बढी ब्रान्डहरूसँग साझेदारी गरेको छ । चाडपर्वको […]