मेलबर्नको इन्डियन फिल्म फेस्टिभलमा करण जोहर र कार्तिक आर्यनले स्टेज सेयर गर्ने भएका छन्

अष्ट्रेलियाको मेलबर्नमा १४औँ भारतीय फिल्म फेस्टिभल (IFFM) अगस्ट ११ गतेबाट सुरु भई अगस्ट २० गतेसम्म चल्ने छ ।

फिल्म फेस्टिभलमा धेरै भारतीय फिल्म स्टारको उपस्थिति रहने छ भने फेस्टिभलमा कयौं फिल्मको स्क्रिनिङ पनि हुनेछ ।

फिल्म निर्माता करण जोहर र अभिनेता कार्तिक आर्यनले महोत्सवमा स्टेज सेयर गर्ने छन् र दुबै IFFM को उद्घाटन समारोहमा उपस्थित हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *