पाकिस्तानको अदालतद्वारा ‘कुमारीत्व परीक्षण’ गैरकानुनी ठहर

मानव अधिकारकर्मीहरूले बलात्कारको अनुसन्धानमा ‘कुमारीत्व परीक्षण’ गर्ने कार्यलाई गैरकानुनी मान्ने पाकिस्तानी अदालतको निर्णयको स्वागत गरेका छन्।

पन्जाब प्रान्तमा लागु हुने उक्त आदेशपछि महिलाको योनिमा औँला छिराएर परीक्षण गर्ने चलन अन्त्य हुनेछ।लाहोर उच्च अदालतका न्यायाधीश आयिसा मलिकले त्यस्तो जाँच ‘अपमानजन’ रहेको र त्यसको ‘विधिविज्ञानमा कुनै महत्त्व नरहेको’ बताएकी छन्।पन्जाब प्रान्तमा दर्ता भएका दुईवटा याचिका दर्ता भएपछी यो निर्णय आएको हो।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *