‘आदिपुरुष’ रिलिज हुनुअघि कृति सेननले पञ्चवटीस्थित कालाराम मन्दिर सीता गुफामा आरती गरिन्

अभिनेत्री कृति सेननलाई कालाराम मन्दिर भनिने सीता गुफा मन्दिरमा भेटिएको छ । देवीको आशीर्वाद लिन गायक साचेत–परम्परासँग गुफामा आरती गर्दै थिइन् । १४ वर्षको वनवासमा राम र सीताले सीता गुफामा शरण लिएका थिए ।

नायिका आगामी चलचित्र ‘आदिपुरुष’ मा सीताको भूमिकामा देखिने भएकी छिन्, यो चलचित्र रामायणको कथामा आधारित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *