बङ्गालको राष्ट्रवाद आन्दोलनका शहीद डा. मुकुन्द मजुमदारको जीवनीमा आधारित पुस्तकको विमोचन

बंगालको राष्ट्रवाद आन्दोलनमा शहीद डा. मुकुन्द मजुमदारको जीवनीमा आधारित पुस्तक सिलगढी जर्नलिस्ट क्लबमा विमोचन गरियो। यस क्रममा बंगला र बंगला भाषा बचाओ समितिले सिलगढीमा डा. मुकुन्द राई मजुमदारको नाममा सडक निर्माणको मागलाई लिएर आवाज उठायो। बुधबार सिलगढी जर्नलिस्ट क्लबमा पत्रकार सम्मेलन गर्दै उनले यस्तो माग राखेका हुन्। डा. मुकुन्द राई मजुमदार बंगाली र बंगला भाषा संरक्षण समितिका अध्यक्ष थिए। उनी बङ्गालको राष्ट्रवाद आन्दोलनमा शहीद भएका थिए। सङ्गठनका सदस्यहरूले उहाँको सम्झनामा सिलगढीमा सडकको नामकरण गर्न माग गरेका छन्। उनको शालिक महानगरपालिका क्षेत्रमा स्थापना गर्न माग समेत उठाएका छन्। डा मुकुन्द मजुमदारको जीवनीमा आधारित पुस्तक बुधबार विमोचन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *