भोजपुरी अभिनेत्री आकांक्षा दुबेले वाराणसीको होटलमा अन्तिम सास लिइन् । समाचार एजेन्सी एएनआईका अनुसार अभिनेत्रीले आत्महत्या गरेकी हुन् । उनको अचानक निधनले उनका फ्यानहरुलाई स्तब्ध बनाएको छ । ‘ये आरा कभी हरा नही है’ आकांक्षाको नयाँ गीत आइतबार बिहान ७:४५ मा रिलिज भएको छ । गीतमा पवन सिंह र शिल्पी राजको आवाज रहेको छ । उनको मृत्युको कारण भने खुल्न सकेको छैन भने उनको मृत्युको थप विवरण आउन बाँकी छ ।
Related Posts
कमेडियन भारती सिंह विरुद्ध उनको दाह्री मजाक गरेर भावनामा चोट पुर्याएको आरोपमा एफआईआर
- Editor
- May 17, 2022
- 0
हाँस्य कलाकार भारती सिंहले जुँगा र दाह्रीमा आफ्नो हास्यास्पद कथाले सिख समुदायको भावनामा चोट पुर्याएकोमा आफैं समस्यामा परेकी छिन् । त्यसै पछि, जालंधरको आदमपुर पुलिस […]
सौरवको बायोपिकमा रणवीर कपूर
- Editor
- July 13, 2021
- 0
क्रिकेटर सचिन तेन्दुलकर, महेन्द्र सिंह धोनी र मोहम्मद अजरुद्दीन पछि अर्को क्रिकेटर सौरव गांगुलीको जीवनीमा पनि बायोपिक बन्ने भएको छ । सौरव भारतीय क्रिकेट टिमको […]
सोनुको आक्रोश–‘फिल्ममा भन्दा ठूला माफिया म्युजिक क्षेत्रमा छन्’
- admin
- June 22, 2020
- 0
बलिउडमा नायक सुशान्त सिंह राजपुतको निधनपश्चात ‘परिवारवाद’ र ‘समूहवाद’को विरोध भइरहेको छ । केही चलचित्र निर्माण कम्पनीले ‘परिवारवाद’ र ‘समूहवाद’ हाबी बनाएको आरोप दर्शक र […]