माधुरी दीक्षितकी आमा स्नेहलता दीक्षितको निधन भएको छ

माधुरी दीक्षितकी आमा स्नेहलता दीक्षितको मार्च १२, २०२३ मा मुम्बईस्थित उनको निवासमा निधन भएको थियो। उनको निधनको खबर माधुरी दीक्षित र उनका पति श्रीराम नेनेले सार्वजनिक गरेका थिए। स्रोतका अनुसार उनको शवलाई मार्च १३ मा वर्ली श्मशान गृहमा दाहसंस्कार गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *