इन्दौरमा G20 कृषि कार्य समूहको बैठक सुरु भयो

भारतको G20 अध्यक्षतामा कृषि कार्य समूहको पहिलो बैठक फेब्रुअरी 13, 2023 मा सुरु भयो। इन्दोरको ऐतिहासिक रजवाडा दरबारमा प्रतिनिधिहरूका लागि हेरिटेज वाक आयोजना गरिएको थियो।

कृष्णपुरा छत्री, गोपाल मन्दिर जस्ता महत्वपूर्ण स्थानहरूमा सुन्दर नृत्य र शास्त्रीय संगीत प्रदर्शनले प्रतिनिधिहरूलाई मोहित बनाएको थियो। कार्यक्रमको दोस्रो दिन केन्द्रीय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धिया उपस्थित हुनेछन्।मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले बाजरा प्रदर्शनीको उद्घाटन गरे। मुख्यमन्त्रीले मध्यप्रदेशमा ६० हजार किसानले प्राकृतिक खेती गरिरहेको र त्यस्ता किसानको प्रयासले विश्वका हरेक नागरिकमा खाद्यान्न पुग्ने कुरा सुनिश्चित गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *