सिलगढी फुलबारी ट्राफिक आउट पोस्टद्वारा सडक सुरक्षा जागरूकता कार्यक्रम अन्तर्गत सचेतना कार्यक्रम आयोजना गरिएको थियो। यस अवसरमा सिलगढी पुलिस आयुक्त अखिलेश चतुर्वेदी, फुलबारी ट्राफिक चौकीका इन्चार्ज गोविन्द राई र अन्य वरिष्ठ पुलिस अधिकारीहरू उपस्थित थिए। आजको दिन हेल्मेट वितरण, रिक्सा र भ्यान चालकलाई रेडियम कपडा वितरण गरिएको थियो । यसका साथै विद्यालयका विद्यार्थीहरुमा पनि चेतना फैलाइएको थियो ।
Related Posts
मिरिक सरकारी पोलटेक्निक कलेज सञ्चालनमा एआइसीटीइको अनुमति
- Editor
- July 17, 2021
- 0
मिरिक सरकारी पोलटेक्निक कलेजमा वर्ष २०२१ २२ देखि शैक्षिक शत्र शुरू हुने भएको छ १५ जुलाईको दिन भारत सरकारको शिक्षा मन्त्रालय अधिनस्थ अल इण्डिया काउन्सिल […]
सडक मर्मतको माग गर्दै सडक अवरुद्ध
- Editor
- October 29, 2022
- 0
राज्यको जीर्ण सडक मर्मतको माग गर्दै स्थानीयले सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका छन्। शुक्रबारको घटना तौफानगञ्ज नम्बर एक ब्लकको धलपाल नम्बर एक नम्बर ग्राम […]
SJDA अध्यक्षले मुख्यमन्त्रीको भेटघाट स्थलको निरीक्षण गरे
- Priyanka Bhowmick
- June 26, 2023
- 0
तृणमूल प्रमुख र राज्यकी मुख्यमन्त्री ममता बनर्जी पञ्चायत चुनावको प्रचार गर्न उत्तर बंगाल पुगेकी छिन्। उनले मंगलबार दिउँसो जलपाईगुडी जिल्लाको क्रान्ति ब्लकस्थित भण्डारी मैदानमा चुनावी […]