पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको ७ ९ वर्षको उमेरमा निधन भएको छ

लामो समयदेखि बिरामी रहेका पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुशर्रफको ७९ वर्षको उमेरमा आज दुबईको अस्पतालमा निधन भएको छ । मृतकलाई शरीरका अंग र तन्तुहरूमा एमाइलाइड नामक असामान्य प्रोटिन निस्कने दुर्लभ रोग एमाइलोइडोसिस भएको थाहा भएको छ । परवेज मुशर्रफ सन् २०१६ देखि युएईमा बस्दै आएका थिए र अमेरिकी अस्पताल दुबईमा उनको उपचार भइरहेको थियो ।

By News Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *