लामो प्रतिक्षापछि कुचबिहार एयरपोर्टबाट उडान सेवा सुरु हुन लागेको छ। उडान योजना मार्फत फागुन १५ गतेबाट यो उडान सेवा सुरु हुन लागेको हो । गृह राज्यमन्त्री निशिथ प्रामानिकले आज कुचबिहार एयरपोर्टको निरीक्षण गरेपछि यस्तो घोषणा गरेका हुन्। यस रुटमा कुचबिहारदेखि कोलकाता, कोलकातादेखि जमशेदपुर, जमशेदपुरदेखि भुवनेश्वरसम्म उडानहरू सञ्चालन हुनेछन्। हवाई सेवा हप्ताको सातै दिन सञ्चालन हुनेछ ।
Related Posts
स्पेसएक्स: गैर पेशेवर यात्री ‘प्रेरणादायी’ अन्तरिक्ष अभियानमा
- Editor
- September 16, 2021
- 0
चार जना गैर पेशेवर अन्तरिक्षयात्रीहरू अमेरिकाको फ्लोरिडाबाट पृथ्वीको कक्षको भ्रमणका लागि निजी यात्रामा निस्किएका छन्। ‘इन्स्पिरेशन फोर’ नामक उक्त अभियानमा एक जना अर्बपति र तीन […]
आर्यन खान र अनन्या पाण्डेबीचको च्याटमा नयाँ खुलासा
- Editor
- October 26, 2021
- 0
बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान लागूऔषध केसका कारण जेलमा छन् । उनीसँगै अभिनेत्री अनन्या पाण्डे पनि विवादमा तानिएकी छन् । नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) […]
बजेटको विरोधमा विभिन्न ट्रेड युनियनले विरोध र्याली निकालेका छन्
- Priyanka Bhowmick
- February 4, 2023
- 0
वाम ट्रेड युनियन सीटू र कांग्रेस ट्रेड युनियन INTUC ले संयुक्त रूपमा संघीय बजेटको विरोध गरे। उनीहरूले शनिबार दिउँसो १२ बजे सिलगढीको सफदर हास्मी चोकमा […]