तयार हुनुहोस् कोलकाता थन्डरबोल्ट्स सिजन २ को लागि

कोलकाता थन्डरबोल्ट्स A23 द्वारा संचालित RuPay प्राइम भलिबलको सिजन २ च्याम्पियनशिप तयार छ। नारायण अल्वा भलिबलका सबैभन्दा सम्मानित प्रशिक्षक हरू मध्ये एक हुन, ऊनि टोलीको मुख्य कोच को रूपमा पनि छन र सुमेध पाटोडिया, IIM अहमदाबादका पूर्व छात्र, बोर्डिङको साथ, व्यवस्थापन र खेल टोली दुवैले यस सिजनमा केही प्रमुख घटनाक्रम हरू देखिने छन्। टोली निर्देशक, कम्पनी भित्र सम्पूर्ण व्यवस्थापन संरचना स्थापित गर्न लागेको छ । भलिबल को माध्यमबाट देशलाई यूनाइटेड बनाउने को लगी १३ राज्य का खेलाडी र प्रशिक्षक कर्मचारी सहितको ऑक्शन अध्यक्ष तथा सह-मालिक सीए पवनकुमार पटोडियाले केही साहसी र गैरपरम्परागत निर्णयहरू लिएका थिए।

भर्खरै, टीम को “इनसाइड KTB” अन्तर्दृष्टि प्रदान गरेर प्रशंसक र खेलाडी हरू बीचको गैप लाई कम गर्न सुश्री इशु हिरावतलाई टोलीको लागि आधिकारिक खेलकुद प्रस्तोताको रूपमा पनि घोषणा गर्यो। अश्वल राई – भारतीय राष्ट्रिय भलिबल टीम का कप्तान र अर्जुन अवार्डबाट सम्मानित दुवारा कोलकाता थन्डरबोल्ट्सका मस्कट फेब्रुअरी 1, 2023 मा बुक फेयर फेस्टिभलमा अनावरण गरिनेछ। लांच कार्यक्रमलाई प्रियम घोषले संचालन गर्ने छ, जसले टोलीको लागि भली विश्वासको भूमिका निर्वाह गर्नेछ। त्यहाँ “नेम द मस्कट” को लागी एक व्यापक फ्यान संलग्नता प्रतियोगिता थियो जसमा विजेताका लागि आकर्षक पुरस्कार हरू छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *