सिलगढी महानगरीय प्रहरी ट्राफिक गार्डले शनिबार जंक्शन ट्राफिक गार्ड कार्यालय परिसरमा रक्तदान शिविरको आयोजना गर्यो। साथै गरिब तथा असहाय व्यक्तिलाई जाडो कपडा, कम्बल र फलफूल वितरण गरिएको थियो। कार्यक्रममा प्रहरी आयुक्त अखिलेश कुमार चतुर्वेदी (आईपीएस), डीसीपी जोय टोड, डीसीपी ट्राफिक अभिषेक गुप्ता, पूर्णिमा शेर्पा लगायतका प्रहरी अधिकारीहरुको उपस्थिति रहेको थियो।
सिलगढी जंक्शन ट्राफिक गार्ड द्वारा आयोजित रक्तदान शिविर र शीतकालीन लुगा वितरण कार्यक्रम
