मुख्यमन्त्री ममता बनर्जी मंगलबार अलिपुरद्वार जिल्लाको हसिमारामा विशेष विमानबाट अवतरण गरिन्। उनीसँगै तृणमूल कांग्रेसका महासचिव अभिषेक बनर्जी पनि पुगेका छन् । उनले हसिमारास्थित सुभाषिनी चिया बगानको गिरजा लाइनका खाँचोमा परेका श्रमिक परिवारलाई न्यानो कपडा उपलब्ध गराए । यस क्रममा मुख्यमन्त्रीलाई स्वागत गर्न स्थानीय नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । यहाँ यो चिसो जाडोमा मुख्यमन्त्री र तृणमूल कांग्रेस महासचिवको आगमनसँगै डुअर्सको राजनीतिक वृत्तमा न्यानोपन आएको छ । अर्कोतर्फ, पञ्चायत निर्वाचनअघि उत्तर बङ्गालको ग्रामीण क्षेत्रमा मुख्यमन्त्रीको आगमनले पक्कै पनि विशेष महत्व राखेको राजनीतिक जानकारहरू बताउँछन् ।
Related Posts
बिहारमा निषेधाज्ञा पूर्णतया असफल : चुनावी रणनीतिकार प्रशान्त किशोर
- Editor
- June 3, 2022
- 0
चुनावी रणनीतिकारबाट राजनीतिज्ञ बनेका प्रशान्त किशोरले बिहारमा निषेधाज्ञा पूर्णतया असफल भएको बताए तर सीएम नितिश कुमारले “यो वास्तविकतालाई स्वीकार गर्न चाहँदैनन्। सोमबार वैशाली जिल्लाको हाजीपुरमा […]
“सबै प्रधानमन्त्रीको काम देखाउँछ,” प्रधानमन्त्री मोदीले नेहरू संग्रहालयको छेउमा नयाँ संग्रहालयमा भने
- Editor
- March 29, 2022
- 0
प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपा सांसदहरूलाई आज अप्रिल 6 मा स्थापना दिवसबाट “सामाजिक न्याय पखवाडा” (सामाजिक न्यायमा समर्पित पखवाडा) को भागको रूपमा विभिन्न कार्यक्रमहरू गर्न आग्रह […]
भाजपाले पहिला देशसमक्ष क्षमा मागोस् त्यसपछि भोट : ममता
- Editor
- February 9, 2022
- 0
पश्चिम बंगालकी मुख्यमन्त्री अनि तृणमूल कंग्रेस प्रमुख मम ता ब्यानर्जीले भारतीय जनता पार्टीप्रति जनतासँग झूटो वाचा गरेको आरोप लगाउँदै मंगलवार भनेअनुसार कोरोना महामारीमा असंख्य मृतकहरूको […]