उत्तर बंगाल पौष मेला 23 डिसेम्बरबाट सुरु हुँदैछ। मेलाको १४ औँ वर्षमा यस वर्ष मानिसका लागि धेरै आकर्षण हुनेछन्। उत्तर बंगाल पौष मेला ट्रस्टका सदस्यहरूले सोमबार सिलगढीमा आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिए। हरेक वर्ष झै यस पटक पनि सिलगढीको सूर्यसेन पार्क नजिकै महानन्द नदीको किनारमा मेला लाग्ने भएको छ। प्रत्येक स्टलमा विभिन्न परिकारहरू हुनेछन्। डिसेम्बर २३ बाट सुरु हुने मेला आगामी जनवरी २ सम्म चल्नेछ। मेलामा आउनेहरुको मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएको छ। उल्लेखनीय कुरा के छ भने, कोरोनाका कारण पछिल्लो दुई दालमा पौष मेला आयोजना गरिएको थिएन।
Related Posts
टाटा मोटर्सको इलेक्ट्रिक एसयूभी कन्सेप्ट – सीयूआरवीवी
- News Editor
- April 27, 2022
- 0
टाटा मोटर्सले आफ्नो इलेक्ट्रिक एसयूभी कन्सेप्ट – CURVV प्रदर्शन गर्यो। कन्सेप्ट CURVV टाटा मोटर्सको आधुनिक SUV टाइपोलोजीको प्रस्तुति हो। यो अवधारणाले भारतलाई एक अद्वितीय, आकर्षक […]
भारतीय वायुसेनाको मेक इन इन्डिया लडाकु जेट परियोजनाले पखेटा लिन्छ, घरमै बनाइने करिब १०० फाइटर जेट
- Editor
- June 12, 2022
- 0
मेक इन इन्डिया पहललाई सबैभन्दा महत्त्वपूर्ण प्रोत्साहनको रूपमा, भारतीय वायुसेना (IAF) ले भारतमा लगभग एक सय उन्नत लडाकु विमानहरू निर्माण गर्ने योजना बनाएको छ, जसको […]
भारतले सिक्किम नजिक तैनाथ गर्यो राफेल लडाकू विमान
- Editor
- July 29, 2021
- 0
भारतले चीन सीमा नजिक सिक्किम, भुटान र तिब्बतको त्रिपक्षीय विन्दुनेर राफेल लडाकू विमानहरू तैनाथ गरेको छ । चीन र भारतबीच सैन्य कमान्डर स्तरको वार्ता शनिवार […]