भारतीयहरू अरूभन्दा बढी कोभिड-१९ प्रतिरोधी छन्?

दशौँ लाख भारतीयहरूसँग सफा खानेपानीको पहुँच सीमित छ, उनीहरू अस्वस्थ खानेकुरा खान्छन्, प्रदूषित हावामा सास फेर्छन् र सघन बस्तीमा बसोबास गर्छन्।

अनुसन्धानकर्ताहरूका अनुसार यी अवस्थाले उनीहरू मुटुरोग, श्वासप्रश्वाससम्बन्धी रोग, क्यान्सर र मधुमेहको जोखिममा पर्दै आएका छन्।

यी अवस्थाले रोगको भार भारतीयहरूमा धेरै देखिएको सरकारी प्रतिवेदनमा पनि उल्लेख छ।

वायू प्रदूषण एक्लैले हरेक वर्ष १० लाखभन्दा धेरै भारतीयको ज्यान जाने गरेको बताइन्छ।

विश्व स्वास्थ्य सङ्गठनले कोभिड-१९ बाट जोगिन सफा खानेपानी, सरसफाइ तथा स्वास्थ्यकर परिस्थिति अत्यावश्यक भएको बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *