हुलाकबाट पहिल्यै गर्न सकिने मतदानमा अहिलेसम्म ४ करोडभन्दा बढि मत खसिसकेको छ ।अमेरिकी राष्ट्रिय सुरक्षा अधिकारीहरूले डेमोक्र्याटिक मतदाताहरूलाई तर्साउनेगरी इमेल पठाउने काममा इरान जिम्मेवार रहेको बताएका छन् ।न्याश्नल इन्टेलिजेन्सका निर्देशक जोन र्याटक्लिफले भने: “ती इमेलहरू चरम दक्षिणपन्थी ट्रम्प पक्षधर समूहबाट आएको र मानिसहरूलाई उत्तेजित पारेर अस्थिरता फैलाउने उद्देश्य राखेको देखिन्छ।”अमेरिकामा राष्ट्रपतीय चुनाव हुन दुई साताभन्दा कम समय बाँकी छंदा न्याश्नल इन्टेलिजेन्सका निर्देशकले यस चुनावमा इरानसहित रुसले समेत हस्तक्षेपको प्रयास गरेको बताएका हुन् ।
Related Posts
पक्राउ गरिएका नेपालीबारे भारतले जानकारी दिएन
- Editor
- October 16, 2020
- 0
दिल्ली प्रहरीको विशेष इकाइले गत सेप्टेम्बर १९ (असोज ३) मा पत्रकार सम्मेलन गरेर भारतको राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य सूचना विदेशीलाई दिएको आरोपमा पत्रकार राजीव शर्मालाई […]
वी र एथोनेट इन्डस्ट्री ४.० समाधान को परीक्षण गर्न साझेदार भए
- Editor
- October 25, 2021
- 0
अग्रणी टेलिकम अपरेटर, वोडाफोन आइडिया लिमिटेड (वीआईएल) ले इन्डस्ट्री ४.० निर्माण गर्न ५जी-आधारित समाधानहरू परीक्षण गर्न निजी एलटिई र ५जी समाधान प्लेटफर्म प्रदायक एथोनेटसँग साझेदारीको […]
नोबेल पुरस्कार विजेता मलाला दाम्पत्य जीवन सुरु गर्दै,
- Editor
- November 10, 2021
- 0
नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले यूकेको बर्मिङ्घममा आफ्ना प्रेमीसँग एक ईश्लामिक समारोहकाबीच विवाह गरेकी छन्। उनी र असेर मलिकले निकाहमा सहभागी हुँदै विवाहका लागि सहमति […]