हाम्रो पार्टीका अध्यक्ष अजय एडवर्ड्स शान्ति र्‍यालीमा सहभागी भए।

हाम्रो पार्टीका अध्यक्ष अजय एडवर्ड्सले फेसबुकमा एक पोस्ट साझा गर्नुभयो जहाँ उनी तिब्बती युवा समूहले आयोजना गरेको शान्ति र्‍यालीमा सहभागी भएका थिए।

उनको पोस्टमा क्याप्सन लेखिएको थियो-
हामी सबै एक हौं, चाहे त्यो युक्रेनी, सिरिया, तिब्बत वा प्यालेस्टाइनका जनताको पीडा होस्। हामी सबैभन्दा पहिले विश्व नागरिक, त्यसपछि भारतीय, त्यसपछि गोर्खा र अन्तिममा नेवार, लेप्चा, सुब्बा आदि हौ, त्यसैले तिब्बत युवा कांग्रेसले आयोजना गरेको शान्ति र्‍यालीमा सहभागी भएँ, मेरी श्रीमती नम्रता यता एडवर्ड्स आज सोनादासम्म उनीहरूसँगै र्‍यालीमा हिँड्ने छन् ।

हलैमा अजय एडवर्ड्सको पर्टीले म्युनिसिपल इलेक्शनमा जीत हासिल गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *