युक्रेनलाई लडाकू विमान नपठाउने पोल्यान्डका राष्ट्रपतिको भनाइ

पोल्यान्डका राष्ट्रपति आन्द्रेज डुडाले युक्रेनमा कुनै पनि लडाकू जेट वा विमान नपठाउने बताएका छन्। पोल्यान्डका राष्ट्रपति आन्द्रेज डुडाले युक्रेनमा कुनै पनि लडाकू जेट वा विमान नपठाउने बताएका छन् । 

यसअघि पोल्यान्डले लडाकू विमान पठाएर युक्रेनमा रुसी वायुसेनाको सर्वोच्चतालाई चुनौती दिने आकलन गरिएको थियो । अझ युक्रेनी सैन्य पाइलटहरूलाई पोल्यान्डमा लडाकू विमान चलाउने तालिम लिने समेत कुरा उठेको थियो । 

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *