भारतमा देखा परे बिटिएसको सदस्य भी उर्फ किम टेहङ्ग

बिटिएस सँग सन्सारको सबै भन्दा ठुलो फ्यान फल्लोविङ्ग छ र यो कुनै अचम्मको कुरा होइन कि उनीहरूले सोशल मेडियामा बिटिएसको हरेक कुराहरु पोस्ट गरेर ब्याङ्टन केटाहरूलाई ट्रेण्डमा राख्न जारी राख्छन्।

बिटिएस सदस्यहरू आरएम (किम नामजून), जिन (किम सेक्जिन), सुगा (मीन यूनगी), जे होप (जंग होसेक), जिमिन (पार्क जिमिन), भी (किम टेहङ्ग), र जङ्गकूक (जेन जङ्गकूक) को अहिले आफ्नै सोशल मीडिया प्रोफाइलहरू छन्श जहाँ प्रशंसकहरूले उनीहरुको जीवनको सबैभन्दा अद्यावधिक जानकारीहरु प्राप्त गर्न सक्छन्।

बिटिएस आर्मी अविश्वसनीय रूपले होसियार छन्, र ट्विटरमा उनीहरूको हालको गतिविधिले उनीहरूलाई धेरै फ्यानहरू बटुलेको छ। स्कुटरमा सवार एक भारतीय व्यक्तिले बिटिएस भी उर्फ ​​किम टेहङ्ग को राल्फ लॉरेन कार्डिगन जस्तै कार्डिगन लगाएको देखियो जसको फ़ोटो खिचेरा एकजना बिटिएसको फ्यानले ट्विटरमा साझा गरेको थियो। र जब ट्विटरमा बिटिएसको फ्यानहरुले यो मान्छेको फोटो देख्यो, तिनीहरू ति व्यक्तिलै किम टेहङ्ग सम्झेर पागल भए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *