बंगलादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय हुने गरी कानुन संशोधन गरिएको छ । लामो समयको विरोध प्रदर्शनपछि सरकार कानुन संशोधन गर्न बाध्य भएको हो ।कानुनमन्त्री अनिसुल हकले सञ्चार माध्यमहरूसँग कुरा गर्दै संशोधित कानुन राष्ट्रपतिबाट मंगलबार जारी भएपछि तत्काल लागू हुने बताएका छन् । गत साता एउटी महिलाको सामूहिक बलात्कार गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको थियो । प्रदर्शनमा विद्यार्थी, महिला अधिकारको क्षेत्रमा कार्यरत संघसंस्था तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।
Related Posts
भारतमा कोभिड १९ का दुई लाख ५९ हजार ५९१ ज्ना सङ्क्रमित थपिएका छन्
- Editor
- May 21, 2021
- 0
पछिल्लो चौबीस घण्टामा २० लाख ६१ ह्जार ६८३ नमूना परीक्षणमा दुई लाख ५९ हजारमा सङ्क्रमणको पुष्टि भएको हो ।भारतीय समाचार संस्था एएनआईका अनुसार पछिल्लो चौबीस […]
प्लाज्मा थेरापी एन बी एम सी एच मा सुरु, डा अनिर्बान राई पहिलो दाता बन्छन्
- Editor
- September 1, 2020
- 0
राज्य सरकारको निर्देशन अनुसार प्लाज्मा डोनेट क्याम्प उत्तर बंगाल मेडिकल कलेज र अस्पतालमा शुरू भयो आज देखि।जबकि डा अनिर्बान रॉय उत्तरमा पहिलो प्लाज्मा दाता बनेबंगाल, […]
सरकार र उखु किसानबीच ४ बुँदे सहमति : २१ दिनभित्र भुक्तानी पाउने, आन्दोलन स्थगित
- Editor
- December 28, 2020
- 0
सरकार र उखु किसानबीच सोमबार सहमति भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि मन्त्रालय , गृहमन्त्रालय र आन्दोलनरत उखु किसान संघर्ष समितिबीच […]