कंगना रनौत एकदम नयाँ शो लक अपको साथ आउँदैछिन् जुन ओटिटि मा अहिलेसम्मको सबैभन्दा ठूलो शो भएको दाबी गर्दछ। एकता कपूरको यो निडर शोमा सहभागी हुने प्रतियोगीहरू को-को हुनेछन् भनी जान्नका लागि फ्यानहरू आतुर छन्। एक स्रोतले जानकारी दिएको अनुसार शहनाज गिल शो मा पार्टिसिपेट गर्ने छिन्। शहनाज गिललाई कंगना रनौतको लक अपको हिस्सा बन्नको लागि सम्पर्क गरिएको छ र उनी त्यसका लागि राजी पनि भइ सकेकी छिन्।शहनाज अहिले जीवनको कठिन चरणबाट गुज्रिरहेको छन् र उनी मिडियाको चमक र संसारबाट टाढा रहन चाहन्छिन्। साथै, शहनाजले लाखौंको मन जितिसकेकी छिन् र उनी घरको सबैभन्दा बलियो प्रतियोगी मध्ये एक हुनेछिन् ।
Related Posts
दीपिकाको ‘गहराइयाँ’को ट्रेलर रिलिज
- Editor
- January 21, 2022
- 0
बलिउड अभिनेत्री दीपिका पादुकोणको प्रमुख भूमिका रहेको चलचित्र ‘गहराइयाँ’को ट्रेलर रिलिज भएको छ । बिहीबार साँझ ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोले यो चलचित्रको ट्रेलर सार्वजनिक […]
१४ अप्रिलमा आमिरको लाल सिंह चड्डा र यसको केजिएफ २ भिड्ने
- Editor
- November 20, 2021
- 0
आमिर खान र करिना कपूर स्टारर फिल्म लाल सिंह चड्ढाको रिलिज डेट सार्वजनिक भएको छ । आमिर खान प्रोडक्सनले नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज […]
गौरी खान आफ्नो दैनिक दिनचर्याको बारेमा कुरा गर्छिन्, किन उनी १० बजे ढिलो उठ्छिन्, ‘घर ब्यूँझिएको छ…’
- News Editor
- February 28, 2024
- 0
हालै रेष्टुरेन्ट व्यवसायमा प्रवेश गरेकी फेसन डिजाइनर तथा भारतीय चलचित्र निर्माता गौरी खानले भर्खरै आफ्नो दिनचर्याको बारेमा कुरा गरेकी छिन् र आफूलाई कसरी आफ्नो ‘सादा […]