११ फिट लामो अजिंगर बरामद

जिल्लाको माटेली ब्लकको दक्षिण धुपझोरा स्कूल नजिकै रहेको चिहान सफा गर्ने क्रममा शुक्रबार बिहान एउटा विशाल अजिंगर फेला परेको छ, जसले सम्पूर्ण क्षेत्रमा हलचल मच्चाएको छ। अजिङ्गर देखेपछि स्थानीयले वन विभागलाई खबर गरेका थिए ।

खबर पाएलगत्तै धुपझोरा बीट अफिसका वन कर्मचारी घटनास्थलमा पुगेर अजिङ्गरलाई नियन्त्रणमा लिएका थिए । अजिंगर करिब ११ फिट लामो हुन्छ। अजिंगरलाई गोरुमारा जंगलमा छाडिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *