हिल्स तृणमूल कंग्रेस अध्यक्ष एलबी राईले अाजदेखि जनसम्पर्क अभियान शुरू गरे।मिरिककाे घैयाबारीबाट जनसम्पर्क अभियान शुरू गरेकाे तृणमूल कंग्रेस मिडिया प्रभारी सन्दीप प्रधानले बताए।भ्रमणकाे अवधिमा तृणमूल कंग्रेस मिरिक महकुमा अध्यक्ष अनिल छेत्री,खरसाङ खण्ड अध्यक्ष समृत छेत्री,सागर प्रधान ,साङ्गे तामाङ अादि पनि उपस्थित रहेकाे प्रधानले जानकारी गराँउदै भ्रमणकाे अवधिमा हिल्स तृणमूल कंग्रेस अध्यक्ष एलबी राईले स्थानीय मानिसहरूकाे अभाव र समस्या बुझ्ने कार्य गरेकाे बताए।
Related Posts
यूरोपेली औषधि नियामक निकायले कोरोना बिरुद्धको फाइजर खोप फ्रिजमा लामो समयसम्म भण्डारण गर्न सकिने जनाएको छ
- Editor
- May 18, 2021
- 0
यसअघि फाइजरको खोप तत्कालै लगाउनुपर्ने र सामान्य फ्रिजकाे तापक्रममा भण्डारण गर्न नसकिने गरी बिकास गरिएको थियो ।बीबीसीका अनुसार यूरोपेली औषधि संस्था(इएमए)ले खोप तयार भइसकेपछि खुला […]
मञ्चमै झगडा भएपछि श्रीलङ्कामा एउटा सौन्दर्य प्रतियोगिताकी विजेताको टाउकोमा चोट लागेको छ।
- Editor
- April 7, 2021
- 0
आइतवार पुष्पिका डिसिल्भाले “मिसेस् श्रीलङ्का”को उपाधि जितेकी थिइन्। त्यसको केही समयपछि सन् २०१९ की विजेताले डिसिल्भाको ताज खोसिन्। सम्बन्धविच्छेद भइसकेको दाबी गर्दै डिसिल्भालाई उपाधि दिइन […]
जापानमा सङ्कटकालको घोषणापछि थप त्रास
- Editor
- April 24, 2021
- 0
जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कोभिड १९ भाइरसको महामारी तीव्र रुपमा फैलिएपछि फेरि पनि सङ्कटकालको घोषणा गर्नुभएको छ ।प्रधानममन्त्री सुगाले शुक्रबार जापानको राजधानी टोकियोसहितका क्षेत्रमा फेरि […]