वि आइ (Vi, Vodafone idea) को फायरवर्क संग रणनीतिक साझेदारी को लागि सम्झौता सम्पन्न
उपभोक्ताको असाधारण अनुभवको परिकल्पनालाई मध्यनजर गर्दै भारतको एक अग्रणी दूरसंचार अपरेटर Vi (वि आइ) ले सिलिकन भ्याली स्थित विश्वको सबैभन्दा ठूलो कथा प्रकाशन मंच फायरवर्क संग रणनीतिक साझेदारी सम्झौता गरेको छ।
कुनै भारतीय टेलिकम अपरेटरले आफ्ना प्रयोगकर्ताहरूलाई कथाहरू को ढाँचा परिचय गराउन नेतृत्व लिएको यो पहिलो पटक हो । विश्वव्यापी रूपमा लगभग सबै मंचले आफ्नो दर्शकहरूको लागि संलग्नता फराकिलो पार्ने गरि सक्षम तुल्याउन कथाहरू को ढाँचा अपनाइरहेको छ। साझेदारीले वी आइ लाई ग्लोबल सामग्री स्टुडियोबाट फायरवर्कको विशाल सामग्री भण्डारको लाभ उठाउन र विविध विषयहरू का विशेषज्ञ कहानीकारहरू संग्लग्न रहेको अद्वितीय व्यावसायिक उत्पादन सामग्री (OGC) मा सिर्जनाकर्ताहरूको पहुँच प्राप्त गर्न सहजता प्रदान गर्नेछ ।
जबकि सहकार्यले वी आइ को उपभोक्ताको अनुभव र फायरवर्कको पहुँचलाई महत्वपूर्ण बनाउँदछ भने यसले असाधारण पत्ता लगाउन योग्य ठाउँको साथ सिर्जनाकर्ता समुदायको आवश्यकतालाई सम्बोधन गर्दछ। त्यस्तै विस्वव्यापी रूपले महत्त्वपूर्ण फायरवर्क को ठूलो कहानी पर्यावरण प्रणाली अन्तर्गत शीर्ष स्तरीय परम्परागत प्रकाशकहरू, OEMs, नेटवर्क अपरेटरहरू, र ब्लगहरू समावेश छन्।