विदेशमन्त्री एस जयशङ्करले भारत-चीन सीमास्थित वास्तविक नियन्त्रण रेखामा शान्ति र स्थिरता ‘नराम्ररी बिथोलिएको’ तथा त्यसबाट दुई देशबीच सम्बन्धमा असर पुगेको बताएका छन् । लद्दाखको सीमामा भारत र चीनबीच पाँच महिनादेखि तनाव जारी रहेको बेला जयशङ्करले सीमाको अवस्थाबारे त्यस्तो टिप्पणी गरेका हुन् । अहिले भारत र चीन दुवै देशले विवादास्पद हिमाली सीमाक्षेत्रमा ५०,००० भन्दा बढी सैनिक खटाएका छन् । जयशङ्करले शनिवार आफ्नो पुस्तक ‘द इन्डिया वे – स्ट्र्याटजीज फोर एन अन्सर्टेन वर्ल्ड’ बारे छलफल गर्न आयोजित बेविनारमा भारत-चीन सम्बन्धबारे महत्त्वपूर्ण कुराहरू भने ।
Related Posts
मेस्सीको व्यवहारले हकिमी चकित
- Editor
- September 27, 2021
- 0
पेरिस सेन्ट जर्मेनका स्टार लियोनेल मेस्सीको व्यवहारले आफू चकित प रेको बताउँदै अरचफ हकिमीले उनी ड्रेसिङरुममा ‘सामान्य र शान्त’ रहेको बताएका छन् । बार्सिलोनाको आर्थिक संकटबीच २१ वर्षपछि […]
प्रणब मुखर्जी: भारतको भूतपूर्व राष्ट्रपति अनी भारत रत्न को दुखित निधन
- Editor
- August 31, 2020
- 0
हाम्रो पूर्व राष्ट्रपति श्री प्रणव मुखर्जी र भारत रत्न दिल्लीको अस्पतालमा फोक्सोको संक्रमणका कारण ८४ वर्षको उमेरमा बित्नुभयो। यस महिनाको सुरूमा उनले ब्रेन सर्जरी गरेका […]
आईडीबी बोर्डमा सामेल हुने एनडीबीका अध्यक्ष
- Editor
- November 10, 2020
- 0
श्री दिलिप रथ अन्तर्राष्ट्रिय दुग्ध महासंघ (आईडीएफ) को साधारण सभाबाट 2 नोभेम्बरमा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ । राष्ट्रिय दुग्ध विकास बोर्ड (एनडीडीबी) को अध्यक्षमा […]