न्याय र समताका लागि बृहत् नागरिक आन्दोलनले शुक्रबार सिंहदरबार महिला मार्च निकालेको छ । महिला हिंसा र दण्डहीनताका अन्त्यको माग गर्दै बसन्तपुरमा भेला भई न्युरोड–रत्नपार्क–भद्रकाली हुँदै सिंहदरबारको अगाडिको सडकसम्म महिला मार्च निकालिएको हो । मार्चपछि भद्रकालीमा हुने सभालाई विभिन्न वक्ताले सम्बोधन गर्ने, विभिन्न स्रष्टाले कविता वाचन गर्ने तथा शिल्पी थिएटरले नाटक मञ्चन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
Related Posts
बन्दुकधारी वनका कर्मचारीहरूले राति प्रवासी पंक्षीहरूको संरक्षण गर्ने
- Nandita Das
- January 4, 2023
- 0
जाडो मौसममा फुलबारी महानन्द ब्यारेजमा हजारौं प्रवासी चराहरू आउँछन्। यी चरालाई शिकारीबाट जोगाउन वन विभागले विशेष व्यवस्था गरेको छ । घोषपुकुर वन विभागको तर्फबाट प्रवासी […]
१०० पाइपर्स ले, भर्खरै एक नयाँ संस्करण ‘१०० पाइपर्स ब्लेन्डेड माल्ट, स्कच एज्ड८ इयर्स’ को सुरुवात गरेको थियो।
- Editor
- November 4, 2021
- 0
१०० पाइपर्स भारत मा पहिलो र एकमात्र स्कच ब्रान्ड बनिसकेका छन् जसले वार्षिक बिक्री मा १ मिलियन+ केसेस को अंक, दुई पटक पटक पार गरेको […]
पर्यटन मंत्री गौतम देव प्रचार अभियानमा व्यस्त भए,
- Editor
- March 2, 2021
- 0
सडकमा यात्रा गर्ने यात्रुहरूलाई भेटे र उनले मन्दिरमा भगवानको आशिष् पनि लिए। व्यवस्थापिका संसद्को चुनावको घोषणासँगै विभिन्न राजनीतिक दलहरूबाट निर्वाचन अभियान सुरु भयो। यद्यपि कुनै […]