भारतमा टेलिभिजनमार्फत् कोरोनाभाइरसबारे सूचना प्रसारित हुन्छ।कान सुन्दै नसुन्ने र श्रवणशक्ति कम भएका ५० लाख भारतीयहरू टीभीमा प्रसारित सामग्रीबाट लाभान्वित हुन सकेका छैनन्। तर केही व्यक्तिले भारतीय साङ्केतिक भाषामा केही सामग्री बनाएर सामाजिक सञ्जालमा उपलब्ध गराइरहेका छन्। यसरी सुसूचित गर्दा दिँदा मिथ्या समाचार र अनर्गल कुराबाट उनीहरूलाई जोगाउन सकिने अपेक्षा गरिएको छ। हेर्नुहोस् यो भिडिओ।
Related Posts
कोरोनाको तेस्रो लहरको आशंका लगभग छैन : वैज्ञानिक
- Editor
- August 24, 2021
- 0
वैश्विक महामारी कोरोना भाइरस संक्रमणले धेरै चिन्तित देशवासीहरूका लागि एउटा स्वस्तिको खबर छ । देशमा कोरोना भाइरस संक्रमणको आशंका छैनको बराबर छ । आइआइटी कानपुरका […]
बर्ड फ्लू: भाइरसको त्रासमाझ भारतमा हजारौँ पन्छी मारिँदै
- Editor
- January 6, 2021
- 0
भारतका विभिन्न ठाउँमा हाँस र कौवामा एभिअन फ्लूको सङ्क्रमण देखिएपछि त्यहाँ हजारौँ पन्छीहरू मार्न थालिएको छ। विभिन्न राज्यहरूमा धेरै सङ्ख्यामा चराहरू मरेको देखेसँगै अधिकारीहरूले एक […]
एबॅट ले 8 मिलियन मानिसहरूलाई समग्र डायबिटीज केयर प्रदान गर्दछ
- Editor
- February 14, 2022
- 0
एबट, ग्लोबल हेल्थकेयर नेता, प्रमुख स्वास्थ्य-टेक साझेदारहरू बीटओ, Sugar.fit, फार्म ईजी,जीओक्यूआईआई, 1एमजी, जाइला हेल्थ, हेल्थिफाई मी र फिटरफ्लाई सँग समग्र मधुमेह व्यवस्थापन हेरचाहको नयाँ युग […]