स्वास्थ्य अधिकारीहरूले त्यसमा भएको आनुवंशिक परिवर्तनले त्यसलाई झन् छिटो फैलिने बनाएको हुनसक्ने र यसअघिको सङ्क्रमण वा वर्तमान खोपले पूर्ण सुरक्षा गर्न नसक्ने बताएका छन्। यसबारेमा सुनिश्चिचताको निम्ति थप अध्ययनहरू आवश्यक रहेको बताइएको छ। कोभिडका हजारौँ प्रजाति वा भेरिअन्टले विश्वमा चक्कर लगाइरहेका छन्। तिनैमध्ये भारतीय भेरिअन्ट (बी.१.६१७) का १०० भन्दा बढी सङ्क्रमण ब्रिटेनमा भेटिएका हुन्। पब्लिक हेल्थ इङ्ल्याण्डले केही सङ्क्रमणहरू अन्तर्राष्ट्रिय यात्रासँग सम्बन्धित नरहेको देखिएको जनाएको छ। त्यसको कारणबारे अनुसन्धान जारी रहेको बताइएको छ। नयाँ घटनाक्रमपछि ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले भारत भ्रमण योजना रद्द गरेका छन्।
Related Posts
3-Varmora Granito: गुजरात सिमिले नयाँ बिरुवाहरूको लागि ढुङ्गा राख्यो
- Editor
- November 13, 2020
- 0
भारतको अग्रणी टायल र सेनेटरी वेयर ब्रान्ड मध्ये एक भर्मोरा ग्रानिटो प्राइभेट लिमिटेडले गुजरातको मोरबीमा दुई राज्य-कला उच्च-प्रविधिको बिरुवाहरू स्थापना गर्दैछ । ठूला ढाँचाका जिविटी […]
इजरायललाई ७३५ मिलियन डलर बराबरको हतियार बेच्दै अमेरिका
- Editor
- May 18, 2021
- 0
अमेरिकाले इजरायललाई ७३५ मिलियन अमेरिकी डलर(करिब ८६ अर्ब नेपाली) रुपैयाँ बराबरको हतियार बेच्ने भएको छ । इजरायल र प्यालेस्टाइनबीच हिंसात्मक संघर्ष जारी रहेका बेला बाइडेन […]
विश्व स्वास्थ्य संगठनका अधिकारीहरूले भने कि खोप व्यापक रूपमा उपलब्ध गराउन चाँडै अघि बढ्नु पनि जोखिम हुन सक्छ।
- Editor
- September 2, 2020
- 0
अमेरिकी स्वास्थ्य अधिकारीले भने कि कोरोनाभाइरस खोप पूर्ण परीक्षण पूरा नगरीकन अनुमोदन हुन सक्छ भनेपछि विश्व स्वास्थ्य संगठनले व्यक्त गरेको चिन्तालाई ह्वाइट हाउसले मंगलबार पछाडि […]