भारतको असम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान स्थानीय समयअनुसार ७ बजेर ५१ मिनेट जाँदा भूकम्प गएको थियो । त्यसपछि ७:५८ र ८:०१ मा पुन: ४.३ र ४.४ रेक्टर स्केलको पराकम्प गएको थियो ।भूकम्पमा भौतिक संरचनाहरुमा क्षति पुगे पनि मानवीय क्षतिबारे अहिलेसम्म केही जानकारी आएको छैन । भूकम्पको धक्का असमका साथै अन्य पूर्वोत्तर भारतीय राज्यहरुमा पनि महसुस गरिएको थियो ।
Related Posts
अमेजन भारतले डेलिभरी नेटवर्क विस्तार गर्यो
- Editor
- October 2, 2020
- 0
उत्सवको मौसम भन्दा अगाडि, अमेजन भारतले आफ्नो डेलिभरी नेटवर्कलाई अगाडि बढाएको थियो । अमेजनले बढ्दो ग्राहक मागलाई सेवा दिन आफ्नो डेलिभरी पूर्वाधारलाई ध्यान नदिएको छ […]
गुवाहाटी उच्च अदालतले पश्चिम बंगालका मुख्य सचिवलाई नोटिस पठाएको छ
- Editor
- June 16, 2022
- 0
गुवाहाटी उच्च अदालतले पश्चिम बंगालका मुख्य सचिव र कोलकाताका पुलिस आयुक्तलाई कोलकाताका एक राजनीतिक टिप्पणीकार विरुद्ध गैर-जमानती गिरफ्तारी वारेन्ट कार्यान्वयन गर्न असम पुलिससँग कथित असहयोगको […]
गौरव राज टाटा क्रुसिबल क्याम्पस क्विजको विजेताको रूपमा उभिए
- News Editor
- June 20, 2022
- 0
राष्ट्रिय कानून विश्वविद्यालय र न्यायिक एकेडेमी, गुवाहाटीका गौरव राज, क्याम्पसहरूको लागि भारतको सबैभन्दा ठूलो व्यापार क्विजको अनलाइन संस्करण, टाटा क्रुसिबल क्याम्पस क्विज २०२२ को क्लस्टर […]