ब्ल्याकफेसको इतिहास नबुझी गरिमा एण्टरटेनमेण्टले ब्ल्याकफेसलाई कॉमेडी बनाए

ब्ल्याकफेस अमेरिकामा गृहयुद्ध पछि लोकप्रिय भयो किनकि सेतो कलाकारहरूले अफ्रिकी अमेरिकीहरूलाई अपमानित र अमानवीय तरिकाले चरित्रन् गर्थे। ब्ल्याकफेसको चित्रण-जब मानिसहरूले आफ्नो छालालाई जुत्ता पालिस, ग्रीसपेन्ट वा जलेको कर्क र विस्तारित ओठमा रङ लगाउने र अन्य अतिरञ्जित सुविधाहरूले आफ्नो छाला कालो पार्छन् जो शताब्दीयौंदेखिको रेसिजममा फसेको छ। यो संयुक्त राज्यमा एक युगको समयमा लोकप्रियताको शिखरमा पुग्यो जब भर्खरै मुक्त गरिएका दासहरूद्वारा नागरिक अधिकारको मागहरूले जातीय शत्रुतालाई उत्प्रेरित गर्यो। र आज, अफ्रिकी मूलका मानिसहरूलाई बदनाम गर्न ब्ल्याकफेसको ऐतिहासिक प्रयोगको कारण, यसको निरन्तर प्रयोगलाई अझै पनि रेसिस्ट मानिन्छ।

आज सोशल मीडियाको जमनामा थुप्रै कलाकारहरु ब्ल्याकफेसको कारणले क्यान्सल पनि भएका छन् जिम्मी फ्यालन्, काइली जेनर, यूटुबर शेन डॉसन ब्ल्याकफेसले हरदा चर्चामा आएको केहि नामहरु हुन ।
आज हमरो नार्थ ईस्ट सिक्किमको एक अति लोकप्रिय यूट्यूबर गरिमा एण्टरटेनमेण्टको कलाकार पदमले पनि ब्ल्याकफेस सँघको एउटा भीडियो यूट्यूबमा अपलोड गरेका छन् जून अत्यन्तै शंकास्पद र आपत्तिजनक छ ।

हामी हाम्रो लोकल अर्टिस्टहरुलाई एकदमै ज्यादा माया र सपोर्ट दिन्छौ, तर जब उनीहरु भुलमा होस या जानी बुजी गरेका उनीहरुको मिस्टेकलाई पनि हमीले प्रश्न उठाउनु सक्नु पर्छ ।

आजको समयमा कसैले ब्ल्याकफेस जस्ता रेसिस्ट कार्यलाई कॉमेडीको नाम दिए हामीले विरोध गर्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *