अवैध निर्माण गरेको भन्दै बृहन्मुम्बई महानगरपालिका (बीएमसी)ले बलिउड अभिनेत्री कंगना रनावतको अफिसमा तोडफोड गरेको छ । बीएमसीले नोटिस पठाइसकेपछि पनि कंगनाले अफिस निर्माण गरेको भन्दै बीएमसीले कंगनाको अफिस भत्काउने प्रयास गरेको हो । हाललाई भत्काउने कार्य रोकिएको बताइएको छ ।उनले आफ्नो कार्यालयको तस्बिर ट्विट गर्दै मुम्बइलाई पाकिस्तानको संज्ञा दिएकी छन् । अर्को फोटोमा उनले ‘डेथ अफ डेमोक्रेसी’ लेखेकी छन् ।
Related Posts
प्रधानमन्त्री मोदीले कोरोनामा आफ्नो ज्यान गुमाएकाहरूलाई सम्झेर भावनात्मक महसुस गरे
- Editor
- May 21, 2021
- 0
प्रधानमन्त्री नरेन्द्र मोदी (प्रधानमन्त्री नरेन्द्र मोदी) शुक्रवार कोरोना महामारीको कारण आफ्नो ज्यान गुमाउने व्यक्तिको बारेमा कुरा गर्दै एकदम भावुक भए। उनले भने, ‘यो भाइरसले हामीबाट […]
बराक ओबामा भन्छन्, ‘धाँधली भएको डोनल्ड ट्रम्पको दाबीले प्रजातन्त्रको अवमूल्यन’
- Editor
- November 13, 2020
- 0
अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले गत साता सम्पन्न राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्ने राष्ट्रपति डोनल्ड ट्रम्पको आधारहीन दाबीको समर्थन गरेर वरिष्ठ रिपब्लिकनहरूले प्रजातन्त्रको अवमूल्यन गरिरहेको टिप्पणी […]
चिनियाँ सेनाले पाँच भारतीय नागरिकहरूलाई कब्जामा लिएको
- Editor
- September 8, 2020
- 0
दिल्ली र बेइजिङबीच तनाव बढिरहेका बेला गत साता चिनियाँ सेनाले सीमावर्ती भारतीय राज्यबाट पाँचजना नागरिकहरूलाई कब्जामा लिएको विवरण आएको छ।दुई दिनअघि अरुणाञ्चल प्रदेशका एकजना सांसदले […]