बन्दे भारत एक्सप्रेसको सुरक्षाका लागि विशेष गार्डको टोली तैनाथ गरिएको छ

सुरु भएको ४ देखि ५ दिनभित्र बन्दे भारत एक्सप्रेस रेलमा लगातार दुई पटक ढुंगा हानेर तोडफोड भएको छ। घटनापछि ट्रेनको सुरक्षालाई मजबुत बनाउन जीआरपीले विशेष गार्डको टोली उपलब्ध गराएको छ । यो टोलीले नियमित रूपमा नयाँ जलपाईगुडी रेलवे स्टेसनदेखि माल्दासम्म यात्रा गर्नेछ। यात्रुलाई कुनै किसिमको समस्या वा अप्रिय घटना नहोस् भनेर यो टोलीले सबै मामिलाहरूमा नजर राख्नेछ। टोलीले बिहीबार दिउँसोदेखि काम सुरु गर्नेछ । सिलगढी जीआरपी एसपी एस सेल्वामुरुगन पहिले नै नयाँ जलपाईगुडी रेलवे स्टेशन पुगिसकेका छन्। बिहीबार दिउँसो करिब २ बजे एनजेपी प्रहरी चौकीमा रहेको पाँच सदस्यीय गार्ड टोलीमा एक अधिकृत र चार जना हवल्दार रहेको उनले बताए । उनीहरुले सुरक्षा व्यवस्था

Leave a Reply

Your email address will not be published. Required fields are marked *