फ्रान्सका राष्ट्रपतिले खाए जनताको थप्पड

 राष्ट्रपति इमानुएल म्याँक्रो दक्षिणी फ्रान्सको भ्रमणका क्रममा जाँदा एक जनाताबाट उनले डप्पड खानुपरेको हो । उनलाई हातपात भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। बाटोमा उभिएका व्यक्तिसँग कुराकानी गरिरहेकै अवस्थामा ती व्यक्तिले राष्ट्रपति म्याँक्रोलाई झापड हानेका थिए ।  हातपात गर्नेसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *