पुण्डीबारी प्रहरी चौकीबाट केही मिटर टाढा रहेको पुण्डीबारी बजारका दुई सुन पसलमा चोरी हुँदा पूरै क्षेत्रमा सनसनी मच्चिएको छ । स्थानीय व्यापारीले आज बिहान दुई सुन पसलका शटर खोलेको देखे । पुण्डीबाडी प्रहरी चौकी र पुण्डीबाडी बजार नजिकै हुँदा पनि यति ठूलो चोरी भएको हो । यसैलाई लिएर व्यवसायीले पसलको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाउन थालेका छन् ।चोरहरूले लाखौं रुपैयाँको सुन चाँदीका गरगहनासहित नगदसमेत लुटेका छन् ।
Related Posts
विदेशमा उखु फर्निचरको निर्यात बढ्यो, जलपाईगुडीका कारीगरहरूको भाग्य चम्किरहेको छ
- Priyanka Bhowmick
- October 3, 2023
- 0
भारतमा यसको मूल्य घटे पनि विदेशमा जलपाईगुडी उखुका फर्निचरको माग उच्च छ। उखुका कुर्सी, टेबुल, स्टूल, बत्ती स्टललगायतका विभिन्न फर्निचर अमेरिका, क्यानडा र युरोपमा पुगेका […]
कॉफीन भित्रबाट ६४ किलो गाँजा बरामद, घटनामा एसटीएफले महिलासहित ४ जनालाई पक्राउ गरेको छ ।
- Preeti Singh
- May 30, 2023
- 0
एक अनौठो तरिकामा, राज्य पुलिसको विशेष टास्क फोर्स (एसटीएफ) अधिकारीहरूले कॉफीन भित्र लुकाएर भांग तस्करी गर्ने योजनालाई विफल पारेका छन्। घटनामा, एसटीएफले 64 किलो गांजा […]
रेल मन्त्रीको पत्रले मालदा र दिनाजपुर बीचको रेल परियोजनाहरूको लागि आशा जगाएको छ
- Priyanka Bhowmick
- September 18, 2023
- 0
जग्गा समस्यामा अड्किएका पश्चिम बंगालका धेरै रेलवे परियोजनाहरूबारे रेलमन्त्रीले गत बिहीबार मुख्यमन्त्रीलाई पत्र लेखेका छन्। यो सूचीमा कालियागञ्ज-बुनियादपुर (34 किमी), गजोल-इटहार समावेश छ। (२७ किमी), […]