पर्यटकीय सिजनमा फेरि एकपटक कोरोना संक्रमणले आँखा देखाउन थालेको छ । जसका कारण प्रदेशको पर्यटन क्षेत्रमा चिन्ता बढेको छ । राज्यका पर्यटन मन्त्री बाबुल सुप्रियाले शुक्रबार दिउँसो सिलगढी नजिकैको जलपाईगुडी जिल्लाको गजलडोबामा मुख्यमन्त्रीको सपनाको पर्यटन परियोजना ‘भोरेर आलो’ को भ्रमण गरे। त्यहाँ उनले कोरोनाको नयाँ संस्करणको बारेमा चिन्ता व्यक्त गरे। मन्त्रीको भनाइमा चीनमा कोरोनाको नयाँ संस्करण जुन गतिमा बढिरहेको छ, त्यो निकै चिन्ताको विषय हो । यसका लागि सबै सावधानी अपनाउँदै पर्यटन प्रवद्र्धन गर्न उनले सुझाव दिएका छन् । यसका लागि प्रदेश प्रशासनले उच्च तहमा तयारी सुरु गरेको उनले बताए । प्रदेश सरकारको नयाँ गाइडलाइन आगामी दुई दिनमा उपलब्ध हुनेछ ।
Related Posts
‘डरके आगे जीत है’ दर्शनलाई पुन: पुष्टि गर्दै माउण्टेन ड्यू
- News Editor
- September 21, 2022
- 0
माउण्टेन ड्यूले एउटा नयाँ अभियान “डरके आगे जीत है” शुरु गरेको छ। यसले उपभोक्ताहरूलाई उनीहरूको डरबाट बाहिर जान र जीवनको दौड़मा विजयी हुन प्रोत्साहित गर्दछ। […]
Furlenco ले कोलकाता मा फर्नीचर रेन्टल सेवा शुरू गर्यो
- Editor
- September 10, 2021
- 0
Furlenco ले कोलकाता शहर मा यसको प्रवेश को घोषणा गरेको छ। यो प्रक्षेपण संग, Furlenco अब बेंगलुरु, मुम्बई, पुणे, दिल्ली, नोएडा, गुड़गाँव, गाजियाबाद, जयपुर, फरीदाबाद, […]
फ्लिपकार्ट किरानाबाट अतिरिक्त डेलिभरी आय
- Editor
- November 12, 2021
- 0
तेइस वर्षीय कुद्दुस अलीले यस चाडपर्वको मौसममा असमको गोलाघाट सहरको वरिपरि फ्लिपकार्ट प्याकेटहरू डेलिभर गर्दै अतिरिक्त राउन्ड गरिरहेका छन्। जब अलीले घरमा महामारी र आर्थिक […]