दिल्ली प्रहरीको विशेष इकाइले गत सेप्टेम्बर १९ (असोज ३) मा पत्रकार सम्मेलन गरेर भारतको राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य सूचना विदेशीलाई दिएको आरोपमा पत्रकार राजीव शर्मालाई पक्राउ गरेको औपचारिक जानकारी दियो ।ती गोप्य सूचना प्राप्त गर्न शर्माका ‘मतियारको भूमिका खेलेका’ दुई विदेशीलाई पनि पक्राउ गरिएको प्रहरीले सुनायो । पक्राउ परेका दुई विदेशीमा क्विङ सी नामकी चिनियाँ महिला र उनका सहयोगी नेपाली नागरिक राज भनेर चिनिने शेरसिंह बोहरा भनी खुलाइएको थियो । उनीहरूमाथि भारतविरुद्ध जासुसी गरेको आरोपमा मुद्दा दायर गरिएको छ । आरोप पुष्टि भए सरकारी गोपनीयता कानुनबमोजिम १४ वर्षसम्म कैद हुन सक्छ ।
Related Posts
भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ७८० जनाको मृत्यु भएको छ
- Editor
- May 5, 2021
- 0
बुधबार बिहान सार्वजनिक विवरणमा भारतमा कोभिड–१९ बाट कूल संक्रमितको संख्या दुई करोड सात लाख पुगेको उल्लेख छ ।गत मे १ तारिखमा चार लाख कोभिड–१९ संक्रमित […]
इमरान खानः ओसामा बिन लादेनलाई ‘शहीद’ भनेपछि पाकिस्तानी प्रधानमन्त्रीको आलोचना
- Editor
- June 26, 2020
- 0
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आतङ्कवादी सङ्गठन अल-कायदाका संस्थापक नेता ओसामा बिन लादेनलाई ‘शहीद’को सङ्ज्ञा दिएपछि उनको चर्को आलोचना भएको छ। बिहीवार संसद्मा सम्बोधन गर्दै खानले […]
ट्रम्पले इराक र अफगानिस्तानबाट थप सैनिक फिर्ता गर्ने अमेरिकी सेनाको अपेक्षा
- Editor
- November 17, 2020
- 0
अमेरिकी सञ्चारमाध्यमले राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तान र इराकबाट थप सेना फिर्ता गर्ने आदेश दिने अमेरिकी सेनाको अपेक्षा रहेको बताएका छन्।अफगानिस्तानमा सन् २०२१ को ज्यानुअरीसम्म आधा […]