नोर्दन लाइट्सका कारण अर्कै संसार जस्तो देखिने स्कटल्यान्डका तस्बिरहरू

नोर्दन लाइट्स भनिने प्रकाशको तरङ्ग पृथ्वीको वायुमण्डलका अणुहरू सूर्यको ऊर्जाले चार्ज भएका कणहरूसँग ठोक्किँदा देखिन्छ।

उत्तरी स्कटल्यान्डमा यो साता यस्तै प्रकाशका तरङ्गले आकाश उज्यालो बनाए।

हेर्नुहोस् बीबीसीका पाठकहरूले पठाएका केही तस्बिरहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *