पछिल्लो २४ घण्टामा कोरोनाका कारण ४ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृतकको कुल संख्या ३ हजार ३६ पुगेको छ । यसबीचमा कोरोनाका २ सय ६६ संक्रमित थपिएका छन् । यससँगै सक्रिय संक्रमितको संख्या १ हजार ८ सय ३२ पुगेको छ। पछिल्लो २४ घण्टामा १ सय २ संक्रमित निको भएका छन् । निको हुनेको कुल संख्या २ लाख ७३ हजार ३ सय ४२ छ । कुल संक्रमितको संख्या भने २ लाख ७८ हजार २ सय १० छ ।
Related Posts
कोभिड नेपाल: कुल मृतक सङ्ख्या छ हजार नाघ्यो
- Editor
- May 21, 2021
- 0
मन्त्रालयले शुक्रवार अपराह्ण सार्वजनिक गरेको तथ्याङ्कमा विगत २४ घण्टामा देशभरि एन्टिजन तथा पीसीआर विधिबाट २३,२२६ वटा परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्। यससँगै […]
गिनिज बुक रेकर्ड प्रमाणपत्र एन्फा पदाधिकारीबाट लिने इच्छा पूरा भएन, आमाको हातबाट लिएँ – दीपा अधिकारी
- Editor
- November 6, 2021
- 0
सायद फेरि अब म फुटबलमा फर्कन्न। देशका लागि घरपरिवार, पढाइ, उमेर, कर्म सबैथोक त्यागेर खेलियो। तर अन्तमा चोट भएपछि मैदान बाहिर भइयो। अब पुग्यो। अब […]
स्रोत नखुलेको १० लाख रुपैयाँसहित दुई महिला पक्राउ
- Editor
- February 23, 2021
- 0
स्रोत नखुलेको १० लाख रुपैयाँसहित प्रहरीले दुई महिलालाई नियन्त्रणमा लिएको छ । नेपाल भारत सीमा नाका तिलाठीस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट नजिक जाँच्ने क्रममा […]