भारतको एकताको रक्षा र साम्प्रदायिक सद्भाव कायम राख्ने उद्देश्यका साथ कांग्रेसले नादियाको हरिङघाटामा सुरु गरेको भारत जोडो यात्रा डिसेम्बर 28 मा सुरु भयो। यसै अन्तर्गत नादिया जिल्ला प्रदेश कांग्रेस अध्यक्ष असीम साहको नेतृत्वमा शुक्रबार नादियाको राजधानी कृष्णनगरमा आम जनताका विभिन्न मागलाई लिएर यो भारत जोडो यात्रा निकालिएको थियो ।
Related Posts
चिहानमा खर्च हने पैसाले अहिले तीर्थस्थलहरूको विकास हँदैछ : योगी
- Editor
- December 10, 2021
- 0
आदित्यनाथले सपा प्रमुख अखिलेश यादवलाई कटाक्ष गर्दै भने, तीर्थस्थलहरूको विकास अब चिहानमा खर्च भएको पैसाबाट भइरहेको छ । विकासका आयोजना सबै समाज र जिल्लामा पुयायाउने […]
स्थिति सुध्रिएपछि पटियालामा साँझ ६ बजेको सट्टा ४ बजे मोबाइल इन्टरनेट सेवा सुचारु गरिएको छ
- Editor
- April 30, 2022
- 0
शुक्रबार दुई समुहबीच झडप भएपछि विहान ९ः३० देखि साँझ ४ बजेसम्म बन्द गरिएको स्थितिमा सुधार आएपछि पटियाला जिल्लामा सेलुलर इन्टरनेट र एसएमएस सेवा शनिबारदेखि सुचारु […]
टीएमसीको पिकेट कार्यक्रमलाई लिएर भाजपा कार्यकर्ताको प्रहरीसँग झडप
- Nandita Das
- January 28, 2023
- 0
तृणमूलले जिल्लाका सांसद र विधायकको घर अगाडि विरोध प्रदर्शन गरिरहेको छ। धर्ना कार्यक्रमको दोस्रो दिन शनिबार बिहान तृणमूलको कार्यक्रमलाई लिएर कुमारग्राम विधायक मनोज कुमार उराँको […]