कोभिड–१९ को महामारीका कारण लामो समयदेखि बन्द रहेका भारतको राजधानी नयाँदिल्लीका विद्यालयहरू यस महिनाको अन्त्यसम्म बन्द रहने दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोडियाले आइतबार बताएका छन् ।‘दिल्लीमा विद्यालयहरू बन्द राख्ने निर्णयलाई थपिएको छ । मैले दिल्लीमा सबै विद्यालयहरू अक्टोबर ३१ सम्म बन्द गर्ने निर्देशन जारी गरेको छु । यसबारेको आदेश चााडै जारी गरिनेछ,’ सिसोडियालाई उद्धृत गर्दै भारतको राष्ट्रिय दैनिक हिन्दुस्तान टाइम्सले जनाएको छ । भारतका शैक्षिक संस्थाहरूलाई सोमबारदेखि आंशिक रुपमा भएपनि खोलिने हल्लाबीच उक्त घोषणा सार्वजनिक भएको हो । यस पहिलेको निर्देशनमा महामारीका कारण नयाा दिल्लीमा विद्यालयहरूलाई अक्टोबर ५ सम्म बन्द गर्ने उल्लेख गरिएको थियो ।
Related Posts
हत्या अभियोगमा फरार अभियुक्त १३ वर्षपछि पक्राउ
- Editor
- November 29, 2020
- 0
सुनसरी जिल्ला अदालतले हत्या अभियोगमा २० वर्ष कैद सजाय सुनाएपनि फरार रहेका साविक एकम्बा गाविस-४ (हाल इटहरी उपमहानगरपालिका) बस्ने ३२ वर्षीय एक अभियुक्तलाई प्रहरीले १३ […]
महामारीकै कारण बेलायती प्रधानमन्त्रीको भारत भ्रमण रद्द
- Editor
- April 19, 2021
- 0
कोरोना महामारीका कारण बेलायतका प्रधानमन्त्री बोरिस जोनन्सनको आगामी साता हुन गइरहेको भारत भ्रमण रद्द भएको छ । जोनन्सनले आगामी २५ अप्रिलदेखि भारत भ्रमण गर्ने तय […]
‘न्याय: द जस्टिस सुशान्तकाे घटनासँग सम्बन्धित छैन’ :दिल्ली अदालत
- Editor
- June 10, 2021
- 0
बलिउड नायक सुशान्त सिंह राजपुतको निधन भएको एक वर्ष हुन लागेको छ। तर, उनको निधनको कारण भने अझै स्पष्ट रुपमा खुलेको छैन। यसबिषयमा अझै पनि […]