नेपालीहरूको सम्मानका लागि भाजपा जोसँग पनि लड्न तयार छ अमित शाह, भारतका गृहमन्त्री तथा भारतीय जनता पार्टीका नेता अमित शाहले सोमवार दार्जीलिङमा चुनावी सभामा भाषण गर्दै नेपालीहरूको हितमा पार्टीले लड्ने बताएका छन् । उनले भने, ‘जुन गोर्खा भाइ यहाँका हुन् अनि जुन नेपाली भाइहरू नेपालबाट आएका छन्, ती सबै मेरा आफ्ना हुन्, मेरा भाइ हुन् । कसैले तपाईंलाई तर्साउन खोज्यो भने नतर्सिनुस् । गोर्खा र नेपालीहरूको सम्मानका लागि भारतीय जनता पार्टी जोकोहीसँग पनि लडाइँ गर्न सक्छ ।’
Related Posts
परराष्ट्र सचिव डिसेम्बर १६ मा ढाका भ्रमणमा आउँदैछन्
- Editor
- December 8, 2021
- 0
राष्ट्रपति रामनाथ कोविन्दको आगामी डिसेम्बर १५ देखि १७ सम्म हुने बंगलादेशको राजकीय भ्रमणअघि विदेश सचिव हर्षवर्धन श्रृङ्ला दुईदिने भ्रमणका लागि मंगलबार बिहान ढाका पुगेका छन् […]
भारतमा पछिल्लो चौबीस घण्टामा एक लाख ८४ हजारभन्दा बढी सङ्क्रमित थपिएका छन्
- Editor
- April 14, 2021
- 0
सोही अबधिमा कम्तिमा एक हजार जना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना महामारी सुरु भए यता एकैदिनमा थपिने सङ्क्रमित र मृत्यु हुनेको संख्या यो अहिलेसम्मकै […]
चीनले अस्ट्रेलियासँगको आर्थिक संवाद तत्कालका लागि स्थगित गरेको बिहीबार घोषणा गरेको छ
- Editor
- May 6, 2021
- 0
कोरोनाभाइरस उत्पत्तिका बारेमा अस्ट्रेलियाले चीनमाथि छानबिन गर्नुपर्ने माग गरेपछि अस्ट्रेलिया विरुद्ध चीनले दबाबमूलक नीति अख्तियार गरिरहेको छ ।साथै केही वर्षदेखि अस्ट्रेलियाको प्रमुख बजार रहेको चीनले […]